जसपा नेपालको केन्द्रीय कमिटी बैठक बस्दै
बुधबार, २६ वैशाख २०८१, ०८ : २४
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दै छ ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
हालै पार्टीका नेता अशोक राईको नेतृत्वमा सात जना सांसदहरूले नयाँ पार्टी स्थापना गरेका छन् । उनीहरूको निवेदनउपर कारबाही गर्दै निर्वाचन आयोगले सोमबार नै पार्टी दर्ताको गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण