एकजना बिरामीको एपेन्डिक्स बढेर १२ एमएमको भएको थियो। जसका लागि शल्यक्रिया जरुरी थियो। शल्यक्रियापछि अहिले उनी निको हुँदैछन्। यो अवस्थालाई एपेन्डिसाइटिस (Appendicitis) भनिन्छ। समयमै यसको पहिचान र उपचार धेरै जरुरी हुन्छ, किनभने...