सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा रात्रि बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

दाङ ।  बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  ...