सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सोनीले दिलाइन् ट्राईयाथलनबाट नेपालका लागि स्वर्ण

काठमाडौं । ट्राईयाथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । उनले दक्षिण एशियामा ट्राईथालनको पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् । नेपालको रमणीय स्थल...