आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरीले मानेन

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो...