शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन पंकजको जीवन संघर्ष : कसरी बने वकिल ?

नयाँदिल्ली । ‘दृष्टिकोण नै जीवनको सबै कुरा हो, यदि तपाईं आफूभित्रको कमीलाई हेरिरहनु हुन्छ भने प्रयास कहिले गर्नुहुन्छ ? मानिसहरुले हामीप्रति सहानुभूति जगाउनुभन्दा आफ्नो आँखाबाट पर्दा हटाएर हाम्रो हौसलालाई हेर्नुपर्छ...