सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मानवअधिकारवादीहरुको आक्रोशः  केही नेतालाई ‘महरा’ बनाउनुपर्छ

काठमाडौं । संक्रमणकालीन न्याय विषयक छलफलमा मानवअधिकारकर्मी र द्वन्द्वपीडित पक्षले राजनीतिक नेतृत्वमाथि आक्रोश पोखेका छन् । ७१ औँ मनावअधिकार दिवसका अवसरमा द्वन्द्व पीडित राष्ट्रिय सञ्जालको आयोजनमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा...