सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक
सोमबार, १७ वैशाख २०८१, १७ : ५६
काठमाडौँ । सामसङले नेपालमा ग्यालेक्सी एम५५ ५जी सार्वजनिक गरेको छ ।उक्त फोनमा सेगमेन्टकै लिडिङ सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइनको विशेषताहरू रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो फोनको ८/२५६जीबी संस्करणको रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको रु. ५३,९९९ मूल्य निर्धारण गरिएको छ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इस्न्टा फाइनान्स सेवाको पनि उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण