सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा हृदयघातका कारण वडा सदस्यको मृत्यु

तनहुँ । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ । वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको उपचारका लागि दमौली...