सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट दश किलो चरेससहित २ जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुर मातहतको भैसे चौकीले लागू औषध १० किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ। चौकीबाट खटिएको टोलीले भीमफेदी गाउँपालिका–२ स्थित सडक खण्डमा चेकजाचको क्रममा भिमफेदीबाट हेटौंडातर्फ...