बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको १८ करोड हिनामिना प्रकरण : धरौटिमा छुट्ने सञ्चालक र खातावालविरुद्ध सरकारी वकिल सर्वोच्च जाने

दाङ । तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा थुनामा राखेर कारवाही गर्नुपर्नेमा धरौटिमा छाडेको भन्दै सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन गर्ने भएको छ । ...