मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमान्तकृत वर्गका विद्यार्थीलाई सेञ्चुरी बैंकको न्यानो कम्बल

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरूको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–४, छेडामा लक्ष्मी प्रतिष्ठानद्धारा सञ्चालन गरिएको कुमार...