मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

बिहीबार, ३१ असार २०७८, १५ : १६
बिहीबार, ३१ असार २०७८

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो । 

यसअघिका सीईओ तुलसीराम गौतमले साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा बैंकले साउन १ गतेदेखि नै लागू हुने गरी न्यौपानेलाई जिम्मेवारी दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप