शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया उडेका गायक नितेशजंग पासपोर्ट हराएपछि हङकङबाटै काठमाडौँ फर्किए

काठमाडौँ । ‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् । हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि उनी काठमाडौँ फर्किनु परेको हो ।  ...