सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
सोमबार, ३० भदौ २०७६, १४ : १४
काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले प्रदेश नं. ३ ललितपुर महानगरपालिका ७ ग्वार्कोमा सन्चालित क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो ।
बैंकको सहकार्यमा क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका बिधार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान