रुसका राष्ट्रपतिलाई नेपाल सरकारको औपचारिक निम्तो, कहिले आउलान् पुटिन नेपाल ?
मङ्गलबार, १० मङ्सिर २०७६, ०६ : ३६
नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता पठाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा गरेकी हुन् ।
रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो निमन्त्रणापत्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई सोमबार हस्तान्तरण गरे ।
नेपालमा रुसी राष्ट्रपति पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दै गर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा