युरोपियन युनियनबाट अलग भएपछि बेलायतको भविष्य कस्तो होला ? (भिडियो)
आइतबार, १९ माघ २०७६, १९ : २१
लन्डन । सन् २०२० को जनवरी ३१ तारिखबाट युरोपियन युनियनबाट बेलायत औपचारिक रुपमा अलग भैसकेको छ ।
अबको बाँकी एघार महिना अर्थात ३१ डिसेम्बर २०२२० सम्म संक्रमणकालिन अवस्था रहनेछ । अब बेलायतको भविष्य कस्तो हुनेछ भन्ने बारेमा सबैको चासोको विषय बन्नु स्वभाविक नै हो । एक लाख भन्दा बढी नेपालीहरु बसोवास गर्दै आएको बेलायतको भावी अवस्थाले नेपालीहरुलाई पनि निकै ठूलो असर पर्न सक्छ ।
तत्कालीन रुपमा सामान्य समस्या भए पनि भविष्य भने राम्रै हुन् सक्ने केहि विज्ञहरुले अनुमान लगाएका छन् ।लण्डनस्थित अर्थ ब्यबस्थापनबिद् बिकल आचार्य केही वर्ष बेलायतको अर्थतन्त्रमा संकट परे पनि कालान्तरमा फाइदा नै पुग्ने बताउँछन् ।
उनको भनाइ भिडियोमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा