केन्द्रीय संस्करण

प्रबिधि मैत्री बन्दै अब नबिल बैंक, निःशुल्क खाता खोली कारोबार गर्न सकिने

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0

काठमाडौं– विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाइन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने  सुविधा प्रारम्भ गरेको छ । 

यसअन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिङ्ग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइलमार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड १९ संक्रमण न्युनिकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूति गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.