शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

बिहीबार, १५ जेठ २०७७, १६ : ४८
बिहीबार, १५ जेठ २०७७

काठमाडौ । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा सामाजिक सुरक्षाका क्षेत्रमा दिइँदै आएको उक्त भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यसका लागि सरकारले यो बर्ष  
६७ अर्व ५० करोड रकम छुट्याएको छ ।  त्यस्तै ७० वर्षमा माथिका बृद्धहरुलाई १ लाख निःशुल्क बीमा यो बर्ष थप गर्दै ६ लाखलाई समेट्ने योजना पनि सरकारले ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप