छायाँकनको अन्तिम चरणमा फिल्म ‘एल हाउस’
बिहीबार, १५ साउन २०७७, १५ : ४४
काठमाडौं । नेपाली कथानक फिल्म ‘एल हाउस’को छायाँकन अन्तिम चरणमा पुगेको छ । अभिनेता किशोर अतिवाडाको लेखन निर्देशन रहेको फिल्ममा शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण रहेको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकनमा निस्किएको थियो ।
फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, विश्वास भण्डारीको सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रमिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा