जनकपुर उपमहानगरमा कांग्रेसले खाता खोल्योः हालसम्म कुन वडामा को विजयी ?
जनकपुरधाम–जनकपुर उपमहानगरपालिकामा नेपाली काँगे्रसले एउटा वडामा खाता खोलेको छ ।
काँगे्रसका वडा नंं.५ का उम्मेदवार मनोज साह प्यानल सहित बिजयी भएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी राजपका उम्मेदवारले १४० मत प्राप्त गरेका छन् ।
त्यस्तै अहिलेसम्मको मतपरिणाम अनुसार राजपाका उम्मेदवारले मेयरमा ५०४६, नेपाली काँगे्रसका उम्मेदवारको १७४० एमालेका उम्मेदवारको ५०५ र माओवादी केन्द्रको १७९ मत रहेको छ । उपमेयरमा राजपाको ३०४० नेपाली काँगे्रसका १५६९ र एमालेको ५१६ रहेको छ ।
हेर्नुस् अहिलेसम्मको मतपरिणाम अनुसार जनकपुर उपमहानगरका वडाहरुमा को–को विजयी भए
वडा नम्बर १ मा राजपा – जीत (शत्रुधन साह)
वडा नम्बर २ मा स्वतंत्र – जीत (शिवकुमार साह)
वडा नम्बर ३ मा राजपा – जीत (दिपेन्द्र साह)
वडा नम्बर ४ मा राजपा – अग्रता (सुदर्शन सिंह)
वडा नम्बर ५ मा कांग्रेस – जीत (मनोज साह)
वडा नम्बर ६ मा राजपा – अग्रता (जगरनाथ साह)
वडा नम्बर ७ मा राजपा – अग्रता (जानकीराम साह)
वडा नम्बर ८ मा राजपा – अग्रता (रमेश ठाकुर)
वडा नम्बर ९ मा कांग्रेस – अग्रता (परमेश्वर साह)
वडा नम्बर १० मा कांग्रेस – अग्रता (मिथिलेशलाल कर्ण)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज