शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शनिबार, २८ असोज २०७४, १९ : ४४
शनिबार, २८ असोज २०७४

भक्तपुर – बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ बर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 


उनीहरुले बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तीन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ बर्षीया र लिवाली बस्ने १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । 


    सो घटनाको खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गर्नुका साथै पीडित बालिका समेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगंज पठाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप