सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक
मङ्गलबार, २८ वैशाख २०७८, १० : ४१
सुमन बस्नेत र मुना कुमालको स्वर रहेको गीत ‘नियतिको खेल...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियो भने क्रान्ति केसीले निर्देशन गरेका हुन् । ध्रुव कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र निर्देशक केसीकै सम्पादन रहेको छ ।
भिडियोमा छुवाछुतको कथालाई मर्मस्पर्सी रुपमा देखाउने प्रयास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल