यस्तो छ आजको विनिमय दर
मङ्गलबार, २८ कात्तिक २०७४, १२ : ५७
काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६१ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ३१ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय ४ रुपैयाँ ३८ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७९ रुपैयाँ ८३ पैसा र विक्रिदर ८० रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल