शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ  आजको विनिमय दर

आइतबार, ०३ मङ्सिर २०७४, १६ : ०६
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ४६ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ १७ पैसा रहेको छ । 
अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ ७२ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ३२ पैसा रहेको छ । 
 यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ २६ पैसा र विक्रिदर ७८ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।    
(यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप