शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका ४ डिआईजीको एआईजीमा बढुवा

बुधबार, ०६ मङ्सिर २०७४, १४ : ४८
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौं– सरकारले  नेपाल प्रहरीका ४ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ । 
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डिआईजीहरु  मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप