मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीले निकाले रुख र लहराबाट विद्युत्

बिहीबार, १० फागुन २०७४, ०७ : ४२
बिहीबार, १० फागुन २०७४

मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन् । 
१० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए । 

उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए । 

नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो । 

रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट पनि निकाल्न सकिन्छ होल भनने चासो फल भएकोले प्रालिका कार्यकारी निर्देशक भुवननाथ जलनले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप