केन्द्रीय संस्करण

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी

person access_timeफागुन ११, २०७४ chat_bubble_outline0

सुर्खेत- प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । 

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन्  । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ