सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दू धर्मगुरुमाथि गोली प्रहारको विरोधमा प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, २७ चैत २०७४, १६ : २७
मङ्गलबार, २७ चैत २०७४

काठमाडौँ– हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि   भएको आक्रमणको विरोधमा मंगलबार विभिन्न  धार्मिक संगठनले विरोध प्रदर्शन गरेका छन् । 
बिभिन्न ४८ वटा धार्मिक संघसंस्थाले राधानीको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।  उनीहरुले सो क्रममा हिन्दु समूदायमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेका थिए । 
श्रीनिवासमाथि आइतबार अज्ञात समूहले गोली प्रहार गरेर घाइते बनाएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप