शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर ४ मा विधायन समितिको प्रतिवेदन प्रस्तुत

मङ्गलबार, २७ चैत २०७४, १६ : २९
मङ्गलबार, २७ चैत २०७४

पोखरा– प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो । 

प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत छलफल गरी आवश्यक संशोधनसहित प्रतिवेदन तयार गरिएको जानकारी दिए । 

उक्त विधेयकमाथि आगामी बैठकमा छलफल हुनेछ । प्रदेशसभाको अर्को बैठक आगामी चैत ३० गते बिहान ११:०० बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप