शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोकाकोलाद्वारा नेपाल मेगा कलेजका विद्यार्थीहरुसँग अन्तरक्रिया

बिहीबार, १३ वैशाख २०७५, १९ : २५
बिहीबार, १३ वैशाख २०७५

 काठमाडौं । कोकाकोला उत्पादक कम्पनीले मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मशियल मेनेजर रजनिश शर्माले विश्वमा कोकाकोला कम्पनी र त्यसको अबस्थाको बिषयमा सहभागिहरुलाई जानकारी दिए । कोकाकोला अहिले १३१ औं बर्ष पुरा गरेर १३२ औं बर्षमा प्रबेश गर्दैछ यसै अवसरमा अन्र्तक्रियाको आयोजना गरेको शर्माले बताए । कम्पनीले खेलकुदको दिगो बिकासका लागि बिद्यालय स्तरिय  ूकोका कोला कपू फुटबल प्रतियोगिता संचालन गरेर होस् वा बृहत्तर सामाजिक मनोबल बडाउन ूफेरी उठ्ने छ नेपाल’ जस्ता अभियान गरेर होस् सधै आफ्ना सामाजिक उत्तरदायित्व बहन गरेको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप