शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नौ तस्बीरमा हेर्नुहोस् डान्सर तेरियाका पोज

शनिबार, १२ जेठ २०७५, १४ : ४८
शनिबार, १२ जेठ २०७५

तेरिया फौजा मगर त्यतिबेला चर्चामा आइन् जब भारतको कलर्स टेलिभिजन मा आउने चर्चित रियालिटी डान्स शो ‘झलक दिख्लाजा’ सिजन नौ की विजेता बनिन् ।

डान्सिङ क्विन तेरियाले सन् २०१२ मा जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’ को उपाधी समेत हात पारेकी थिइन्।

यस्ता छन् उनका पछिल्ला केही तस्बीर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप