केन्द्रीय संस्करण

साउदीले फेरि खायो गोल, ५ गोलले पछाडि

person access_timeजेठ ३१, २०७५ chat_bubble_outline0

काठमाडौं– विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा रसियाले साउदी अरेबियाविरुद्ध ५ गोल हानेको छ । पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो हाफमा पनि  ३ गोल थपेको छ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ