शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादलको कार्यकाल ६ वर्ष

सोमबार, ०४ असार २०७५, १२ : २३
सोमबार, ०४ असार २०७५

काठमाडौं– गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङगो लगाउन गोला तान्ने क्रम जारी छ । अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् ।
 गोला तान्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कार्यकाल ६ बर्ष परेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप