दक्षिण कोरियाले गर्यो मेक्सिकोविरुद्ध एक गोल
शनिबार, ०९ असार २०७५, २२ : ४०
काठमाडौं । रसियामा जारी विश्वकप २०१८ फुटबल खेलमा दक्षिण कोरियाले मेक्सिकोविरुद्ध १ गोल गरेको छ ।
कोरियाको खेलाडी सोन हेइङले खेलको अतिरिक्त समयमा गोल गरेका हुन् । उनले खेलको ९३ औं मिनेटमा गोल गरेका हुन् ।
त्यस्तै मेक्सिकोका लागि २६ औं मिनेटमा कार्लोस भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा जाभिर हेर्नाडेजले गोल गर्दै मेक्सिको २–० ले अग्रता लिएको छ । हेर्नाडेजले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा