ह्वाइट हाउस अगाडी डा. केसीको पक्षमा ऐक्यबद्धता
शुक्रबार, ०४ साउन २०७५, १० : ४४
विजय थापा,वाशिंगटन डिसी–डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदायले प्रदर्शन गरेका छन् ।
व्हाइट हाउस अगाडी भेला भएर उनीहरुले केसीका मागमा ऐक्यवद्धता जनाउदै उनीहरुले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
सहभागिहरुले बिभिन्न प्रचार सामाग्रीको प्रदर्शन गर्दै सरकारी दमनको बिरोध गरेका थिए कार्यक्रममा स्थानीय संघ संस्था तथा एनआरएनएका प्रतिनिधिहरु रहेका थिए ।
सहभागीले ‘डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन’ भन्ने नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा