शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति रेमिट सेवाका लागि ज्योति विकास बैंक र देव विकास बैंकबीच सम्झौता

आइतबार, ०३ भदौ २०७५, १६ : ४९
आइतबार, ०३ भदौ २०७५

काठमाडौं । ज्योति विकास बैंक लि. र देव विकास  बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव विकास  बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत विजयबहादर हस्ताक्षर भयो ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अव देव विकास बैंकका सम्पूर्ण शाखाबाट पनि लिन सकिन्छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउँदैछन ।

यस सम्झौतापश्चात देव विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप