शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाले सरोजलाई ‘ए कालू’ भनेपछि बबाल !

शुक्रबार, ०५ असोज २०७५, १८ : ५६
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– प्रियंका कार्की र गायक सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक ओलीनै नायिका प्रियंकासँग रोमान्स गर्दै देखापरेका छन् । 

‘तिमीलाई देखेपछि आई लभ यु’,‘जता जता पिरतीको बाटा’ लगायत धेरै हिट गीत दिएका गायक ओलीले अभिनयको यात्रालाई ‘ए कालु’ मार्फत फेरि अगाडि बर्ढाका छन् । 

मेलिना राईको स्वर रहेका गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् । चन्द्र घिमिरेको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा सुदीप बरालले छायाँकन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप