शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रारा घुम्ने मौसम सुरु

बुधबार, ०७ कात्तिक २०७५, ०६ : २५
बुधबार, ०७ कात्तिक २०७५

मुगु - राारामा पर्यटकीय चहलपहल सुरु भएको समाचार आजको कान्तिपुरले पृष्ठ १२ मा छापेको छ ।

असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ । 

हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो । 

सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ । 

हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप