शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निशुले ल्याइन् ‘आयो तिहार लिएर देउसी’

आइतबार, ११ कात्तिक २०७५, १२ : ३३
आइतबार, ११ कात्तिक २०७५

काठमाडौं – तिहार नजिकिँदै गर्दा अहिले देउसी भैलो गीतहरु धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका निशु ढकालले पनि ‘देउसी भैलो’ गीत सार्वजनिक गरेकी छन् । 

‘आयो तिहार लिएर देउसी’ बोलको निशुको गीतले तिहारको रमाइलो माहोल समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्जमेन्ट रहेको यो गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपा देखएकी छन् ।

यस अगाडिमा आफ्ना गीत दर्शक श्रोताले निकै मन पराएकाले तिहारमा पनि नयाँ गीत ल्याएको निशुको भनाई रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप