शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोनाको नयाँ गीत ‘म त खुल्ला छु’

बिहीबार, २९ कात्तिक २०७५, १५ : ४९
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– गायिका सोना अमात्यको नयाँ गीत ‘म त खुल्ला छु’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियोसहित उनले सो भिडियो सार्वजनिक भएको हो ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । गायिका सोनाले नै अभिनय गरेको भिडियोमा उनकै जीवन संघर्ष देखाइएको छ ।

ज्ञानेन्द्र शर्माको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई विवेकसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप