नक्कली सौन्दर्य सामग्रीको बिगबिगी
सोमबार, ०२ पुस २०७५, ०७ : ०६
काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो ।
उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो ।
उजुरीको आधारमा विभिन्न स्थानमा छापा, बिल भर्पाइका आधारमा अनुसन्धान गर्दा ट्रेड मार्क चोरी गरिएको पाइयो, विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, बढी चलेका ब्रान्डका नाम चोरी गरिएका सामान बिक्री भएको पाइयो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल