शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्राको विनिमयदर कति ?

मङ्गलबार, ०३ पुस २०७५, ०६ : २५
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ १८ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ७८ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १८ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २६ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप