शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेचीमा सरकारी अस्पताल : कतै जनशक्ति, कतै उपकरणको खाँचो

सोमबार, ०७ माघ २०७५, ०६ : ५३
सोमबार, ०७ माघ २०७५

काठमाडौं - सरकारी अस्पताल पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारलाई सधै सास्ती खेप्नु परिरहेको छ । पहाडी भेगमा अस्पतालबाट धेरै जसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनु परेको छ । 

पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा पूर्वाधार अभाव छ । कतिपय अस्पतालमा उपकरण छन्, जनशक्ति छैन भने कतिपय अस्पतालमा पूर्वाधार पर्याप्त भए पनि विशेषज्ञ चिकित्सककै दरबन्दी खाली छ । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप