सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरक

मु्ट्ठीभरिका उत्तरहरु

एक युवा भिक्षु विद्यार्थी बजार जाँदैथिए । उनी आफू पढ्ने गुम्बाका लागि चाहिने तरकारी किन्नु थियो । बाटोमा उनले अर्को गुम्बाका अर्का भिक्षु विद्यार्थी भेटे । तपाईं कता जाँदै हुनुहुन्छ ? उनले सोधे ...