इलाम–२ को ताजा मतपरिणाम : कसको कति मत ?
आइतबार, १६ वैशाख २०८१, २१ : ५५
काठमाडौँ । शनिबार सम्पन्न निर्वाचनको ताजा मतपरिणाम अनुसार इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले ४ हजार ४९ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३ हजार १६० मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाउँदा रास्वपाका मिलन लिम्बु ५३४ मतका साथ चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण