उपनिर्वाचन
बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता
आइतबार, १६ वैशाख २०८१, १५ : १७
काठमाडौँ । बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी १५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा कांग्रेसका अभिशेक बहादुर सिंहले १३२ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण