मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन

नेताहरुले खुट्टा कमाए, प्रतिनिधिहरुले खुट्टा नकमाउन् : गगन थापा (भिडियो)

नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका महाधिवेशन प्रतिनिधिहरु नेताहरुको आदेशपालकमात्र होइनन् भनेर पुष्टि गर्ने बेला आएको बताएका छन् । १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारसमेत रहेका थापाले दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिहरुलाई खुट्टा नकमाइ विवेक पुर्याएर मतदान ...