काँग्रेसको निर्वाचन : ४४०० मत खस्यो
सोमबार, २७ मङ्सिर २०७८, २२ : २९
नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि सोमबार राति सवा १० बजेसम्म ४४ सयको हाराहारीमा मत खसेको छ ।
निर्वाचन समितिका अनुसार साढे १० बजेपछि मतदानस्थलभित्र प्रवेश गरेकाले मात्रै मत खसाल्न पाउनेछन् ।
भित्र पसेकाले मत खसालीसकेपछि सभापति पदको मतगणनाका लागि प्रक्रिया अघि बढाइनेछ । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण