पूर्वसभासद योगेन्द्र घिसिङ ५ हजार धरौटीमा रिहा
बुधबार, ०१ असोज २०७६, १४ : ५४
ललितपुर– पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । पूर्वसभासद घिसिङलाई ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए ।
सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल
-
सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
-
अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
-
बजेटमार्फत करका दर घटाउन अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासङ्घको सुझाव
-
नेप्सेमा ९.५४ अंकको गिरावट, कारोबार पनि खस्कियो
-
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप